
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
स्वास्थ्य ब्यूरोअनसनरत कर्मचारीहरुले भने आफूहरुको तलब समयमा नदिएको तथा ८ महिनाको तलब रोकी राखेको भन्दै अनसनमा बसेको छ । उनीहरु विगत २५ दिनदेखि निरन्तर अनसनमा बसेको हो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरचिफ काउन्सेलर बिजय हरि शर्मा, विशेष अतिथी भिजन चिफ बिकश अधिकारी र रिजन चेयर पर्सन चन्द्र मनि गुरागाइको उपस्थिती थियो। यो कार्यक्रममा बासबरी अध्यक्ष मनिता डङ्गाल ,सचिब खगेन्द्र सिग्देल र प्रकाश सिग्देल समानित गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिले लायन्समा नया सद्स्य लाई कसरि उत्प्रेरित गर्ने, कसरी लामो समय सम्म कार्य गर्न सकिन भन्ने बिषयमा प्रकाशित गरेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश काल२०७१ साल मंसिर १० गते काठमाडौंमा डा।सीके राउतको नेतृत्वमा आयोजना भएको सभा र विभिन्न स्थानबाट करिब ४ सय जना मधेशीहरुलाई पक्राउ गरिएको थियो।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजउनको टाउको, अनुहार, काँध, ओठ र दाँतमा चोट लागेको छ । सिटी गराएका साहले हेल्मेटले प्रहार गर्दा टाउको चक्कर आएको महसुस भइरहेको बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालउता, बर्दिबासमा बालिका गुलबसा खातुनको बालात्कार पछि हत्या गरिएको घटना बिरुद्ध आज साँझ भङ्गहा बजारमा समेत विरोध प्रदर्शन एवं श्रद्धाञ्जली सभाको आयोजना हुन लागेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालबर्दिवास नगरपालिका वडा नं. १४ की ६ बर्षिय बालिकालाई बलात्कारपछि हत्या गरी बोरामा कोचेर झाडीमा फालेको भन्दै स्थानीयहरु मँगलबार बिहानैदेखि प्रदर्शन जारी राखेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालमँगलबार प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको गएराती नै मृत्यू भएपछि बर्दिवासमा अहिले विभिन्न चोकमा टायर बालेर प्रदर्शन गरिरहेको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचार६ बर्षिय बालिका खातुनको न्यायको माग गर्दै स्थानिय र परिवारले मंगलबार बिहानैदेखि बालिकाको शव सडकमा राखेर प्रदर्शन गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?सोही अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीका सिडिओले कफ्र्यू लगाउने प्रस्ताव उपर सर्वपक्षिय बैठक जारी रहेको बताएका छन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
ब्यूरो-रिपोर्टरराष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मल कुमार उप्रेतीले सरसफाईबारेमा समुदायलाई पुर्नताजकी होस् भनेर साबुन वितरण गरिएको जानकारी दिएका छन् । उनले देशका विभिन्न स्थानमा संस्थाले सहयोग गर्दै आएको उल्लेख गर्दैैै संस्थाले उपलब्ध गराउने निःशुल्क कानुनी सहायता, मनोपरामर्श सेवा आवश्यक परेमा सहयोग गरिने बताउनु भयो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरकोरोना रोकथाम तथा नियन्त्रणका नाममा नगरपालिकाले चरम आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले सूचना उपलब्ध गराउन नगरपालिकामा निवेदन नै दिएका थिए । नगरपालिकाले पुनः मङ्सिर ३ गते पत्रकार सम्मेलन गरी स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क, पञ्जालगायतका सामग्री बजार मूल्यअनुसार नै खरिद गरिएको स्पष्टीकरण दिएको थि
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर