
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
बिज्ञान-प्रबिधिडिसहोम मिडिया प्रालिका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुुसार स्टार नेटवर्कअन्तर्गत स्टार प्लस, स्टार गोल्ड, स्टार भारत, स्टार मुभिज, स्टार गोल्ड, स्टार गोल्ड टु, स्टार गोल्ड सेलेक्ट, स्टार प्लस एसडी, स्टार उत्सभ मुभिजलगायत च्यानल विज्ञापनरहित प्रसारणमा आएका छन् ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
स्वास्थ्य ब्यूरोअदालतको निर्देशनात्मक आदेश आएसँगै डा. पँजीयारले यो जीतले इतिहास रचेको आफ्नो फेसबुकमा लेख्दै उनले जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सहयोगको लागि धन्यवाद समेत ज्ञापन गरेका छन् ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजत्यसको लागि गासिका भूपू अध्यक्ष प्रमेश्वर कापर जग्गा संरक्षणमा योग्दान दिएका थिए । नगर स्तरीय योजनाबाट नगरपालिकाले बजेट १ करोड ७५ लाखको बजारिकरण हिसाबले सटरको शिलान्यास गरिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारयसपाली सीमा बन्द भएका कारण अयोध्याबाट आउने भनिएको जन्ती नआएपछि विधि विधानको लागि राम मन्दिरबाट केही साधुसन्तहरु भने सहभागी हुने बुझिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोमानवसेवा आश्रम निरन्तर खुला आकाशसमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश आमा जस्तै सहयोगापेक्षीहरुको उद्धार, उपचार, पालनपोषण र पारिवारीक पुनर्मिलनको कार्यमा समर्पित हुँदै आइरहेको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
कृषि/ कृषकप्रदर्शनमा मंगलबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि ऐक्यवद्धता जनाए । आफ्नो पसिनाको मूल्य माग्न किसानहरूले काठमाडौँ आउनुपर्ने अवस्था निकै दुःखद रहेको उनले बताए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
पर्साकै सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ बस्ने ग्राहक उमेश ठाकुरसँग उधारो रकम माग्दा भएको विवादको क्रममा उमेशमाथि आक्रमण गरेपछि गम्भिर घाईते भएका थिए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
बिज्ञान-प्रबिधिविशिष्ट अतिथिको आसनबाट बोल्दै अधिकृत यादवले वर्तमान परिवेश र प्रविधिको युगमा कम्प्यूटर शिक्षाको अपरिहार्यतालाई मध्यनजर गर्दै सचिवहरुलाई कार्यसँचालन गर्न सजिलो होस भन्ने उदेश्यले तालिम सुरु गरिएको बताए ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचाररेल सम्झौता भएको कम्पनी इरकानलाई उदृत गर्दै भारतीय मिडिया दैनिक भास्करका अनुसार चोरले बेँचको टायल्ससम्म चोरी गरी लगेको हो । रेल्वे सँचालन नहुँदा विभिन्न ठाउँमा बनेको स्टेशन र हल्ट अझै पनि बेबारिसे अवस्थामा हुँदा चोरले मौकाको फाईदा उठाएको देखिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसरकारसँग भएको विभिन्न ५ बुँदै सम्झौता कार्यन्वयन गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रेका किसानहरुको मागलाई समर्थन गर्दै युवाहरुले हातमा विभिन्न नारा सहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेको हो ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियउनीहरुको उद्धार गर्दै घरसम्म फर्काउन करिब ७० हजार रुपैयाँ गैर आवासीय मधेशी सँघका उपाध्यक्ष मदन यादवले तिरेका हुन् ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिकनेकपाको सरकारले जनतालाई चुसेर काण्डै काण्ड गर्ने वाहेक केही खासै काम गर्न नसकेको हुँदा काँग्रेसको बिकल्पको कुनै शक्ति नभएको उनको दाबी छ ।
५ वर्ष अगाडि · राजनीतिक