
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
किन हुन्छ यस्तो ?यसका साथै, सशस्त्र प्रहरी बेश क्याम्प दुबरकोट हथलेटवाका प्रहरी नीरिक्षक अमर बरालको कमाण्डले सो स्थितिलाई नियन्त्रणमा लिएको थियो । परिषदको विरोधमा उत्रेका जसपा र परिषदको समर्थनमा उत्रेका नेकपाबीच नै झडपको स्थिति सृजना भएको थियो ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारधनुषाको शहिदनगर नगरपालिका वडा नं. ६ हठ्ठिपुरदेखि विदेह नगरपालिकाको वडा नं. ५ मुडिबा जाने बाटोमा ट्रयाक्टर दुर्घटना भएको स्थानीयहरु बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीट्रासिट अनुसार, सोमबार विजयी भएको जनकनन्दिनी गाउँपालिका अब आउँदो पुस ३ गते धनुषाको गणेशमान चारनाथ नगरपालिकासँग भिडने भएको छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी
राजनीतिकसोही क्रममा नेपाली काङ्ग्रेस महोत्तरीले पनि जलेश्वर स्थित पार्टी कार्यालयबाट विरोध रयाली प्रदर्शन गरेको छ । कार्यालयबाट सुरु भएको रयाली खैरा चौक, सिडियो कार्यालय , महेन्द्र चौक हुँदै जलेश्वरको शंकर चौकमा पुगी कोणसभामा परिणत भएको थियो ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालधर्ना कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष राजकुमार यादव, वडा नं. २ का वडाध्यक्ष धनेश्वर यादव, वडा नं. ३ का वडाध्यक्ष विशेश्वर यादव, वडा नं. ८ का वडाध्यक्ष राजेश्वर मरिक यादव लगायत वडासदस्य तथा जसपा समर्थित युवाहरुको सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोयसपालीको बजेटमा भौतिक पूर्वाधार विकास, शिक्षा विकास, कृषि तथा सहकारी विकास, सँचार क्षेत्र एवम् पत्रकारिता विकास सहित महिला, बालबालिका तर्फ बजेटलाई प्राथमिकीकरण गरिएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजउनीहरु ३/४ पुस्तादेखि केहि नम्बरी र त्यहाँ रहेको ऐलानी जग्गामा बस्दै आएका छन् । एकजना स्थानीयको निधन हुँदा डोम परिवारलाई आगो दिए बापत उनका परिवार जग्गा दान दिएका थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजपौराणिक व्यवस्था अनुरुप राममन्दिरबाट बाजागाजा, झांकीसहित भगवान रामको प्रतिमालाई विशेषरुपमा निर्मित डोला सिंहासनमा राखी जनकपुर नगर परिक्रमा गर्दै रङ्गभूमिमा पु¥याइन्छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालनेपाल बिद्यार्थी संघको केन्द्रिय निर्देशन अनुरुप दुइतिहाइको नेकपाको सरकारले गरेको अनियमिता तथा भ्रष्टाचारको बिरोधमा आईतबार देश भर सिठ्ठी फुकेका छन् ।
५ वर्ष अगाडि · देश काल
खेल / खेलाडीकार्यक्रममा स्वागत मन्त्वय नगर उपप्रमुख बिध्या देवि भुजेलले राखेका थिए ,मन्त्वय राख्ने क्रममा नगरका खेलाडी लाई प्रोत्साहन स्वरुप प्रथम मेयर कप खेल गराएको नगर उपप्रमुख भुजेलले बताइन् ।
५ वर्ष अगाडि · खेल / खेलाडी
क्राईम ब्यूरोउनले भने, –“पक्राउ परेकाहरुमध्ये को दोषी , को निर्दोष छन् त्यो अनुसन्धानपछि नै थाहा हुनेछ । तर, तत्काल अनुसन्धानको लागि स्थानीयहरुको गवाहीको अनुसार उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको छ ।”
५ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरउपचारका लागि रकम नभएका कारण महरा परिवार चिन्तामा छ । दैनिक ज्यालादारी र दाउरा बेचेर गुजारा गर्ने महरा परिवारलाई उपचारका लागि आर्थिक सहयोगको खाँचो छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर