
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजधनुषाधाममा विवाहपँचमीको तयारी सहित ठाउँ ठाउँमा गेट निर्माण, पोखरी सरसफाई, बजार सरसफाई देखि लिएर सहभागीताको लागि माईकिँग सहित मेलामा रामलीला समेत प्रदर्शन हुने सँयोजक यादवले जनाएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रदेश ब्यूरोजनकपुरधाम प्रवेश गर्ने मुख्यद्धार, सीमा एवम् जनकपुरधाम स्थित परिक्रममा मार्ग सोको आसपास भित्र पनि माछामासु तथा मदिरा विक्री वितरण, सेवन एवम् कारोवार गर्न वा गराउन नपाउने भनिएको छ ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
शुक्रबारको दिन धनुषाको कमला नगरपालिका, शहिदनगर नगरपालिका, मिथिला नगरपालिका र धनौजी गाउँपालिकाको पालो तोकिएको हो । प्रत्येक शुक्रबार यी ४ स्थानीय तहका बासिन्दाहरुले मात्र सेवा पाउने भएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारमन्दिरको विद्युतीयकरण परियोजनाको लागि गैर आवासीय नेपाली संघका सल्लाहकारद्धय रामेश्वर साह र सुभाष अधिकारी स्वयंम उपस्थिति भई मन्दिर सौन्दर्यीकरणको लागि सल्लाह दिएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधियसअघि उनले ललितपुरको महालक्ष्मीस्थित रहेको गम्भिर समुद्र सेतु विद्यालयबाट एईईमा २०७७ को ब्याचका टपर हुन् ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालराष्ट्र, धर्म र समाजहीतका लागि विश्व हिन्दू परिषद नेपालले आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने जनाइएको छ । गत वर्षपनि सामुहिक विवाहको आयोजना गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल
‘त्यस्तो गरेको पाइएमा सम्झौता रद्द गरी भविष्यमा त्यस्तो कुनै काम उपभोक्ता समिति वा लाभग्राहीलाई नदिने गरी अभिलेख राखी सो काम गर्ने निर्माण व्यवसायीलाई समेत कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरिनेछ’ निर्देशिकामा भनिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
पत्रपत्रिकाचिसो मौसममा हुस्सुको कारणले हुनसक्ने संभावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले सचेतनामुलक कार्यक्रम गर्ने निर्णयसमेत गरको छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
देश कालभोली शुक्रबार मटकोर कार्यक्रम गरिनेछ भने शनिबार भव्यता पूर्वक शुभ विवाहको आयोजना गरी विवाहपञ्चमी मनाइनेछ । अयोध्याबाट मोटो सँख्यामा जन्ती नआएपनि साधुसन्तहरु भने विवाहपँचमीको लागि आउने विश्वास गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
शिक्षा ब्यूरोनिवेदन बुझ्दै वडाध्यक्ष एवम् उपप्रमुखले यस निवेदनलाई कार्यपालिकाको बैठकमा लगेर विद्यार्थीहरुको शैक्षिक भ्रमणको बारेमा प्रस्ताव राखेपछि मात्र भन्न सकिने प्रतिक्रिया दिएको यादवले बताए ।
५ वर्ष अगाडि · शिक्षा ब्यूरो
प्रमुख समाचारयही मुद्दामा पक्राउ परेका लेखनदास अमर साह कानू १ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरगरिव विपन्न नागरिकले राज्यबाट पाउने सहयोग अन्र्तगत केही आर्थिक सहयोग स्थानीय सरकारले गर्नु पर्ने संजालका सल्लाहकार तथा अनुशासन समितिका संयोजक रामप्रमेश मण्डलले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर