
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
पालिका खबरत्यस्तै, स्यानेटरी प्याडमा खरिद प्रकरणमा उठाइएको प्रश्नमा उनले स्यानेटरी प्याड खरिद कार्यविधिमा उल्लेख भए बमोजिम गाउँपालिकाको बैठकले गरेको निर्णय अनुसारनै खरिद गरिएको तथा यसमा कुनै आर्थिक अनियमितता नभएको दाबी विज्ञप्तिमा गरिएको छ ।
५ वर्ष अगाडि · पालिका खबर
देश कालजनता समाजवादी पार्टीले यसको विरोधमा सडक तताउने चेतावनी दिँदै लोकतन्त्रलाई खतरामा पारेकोले यसको विरुद्ध सबै लोकतान्त्रिक शक्ति एकजुटको विकल्प नरहेको बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालयसका साथै, उनले प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेको भन्दै यसको विरुद्ध उभिन आवश्यक रहेको बताए ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकमेयर बरबरियाले संघीय सरकारले संविधानविरोधी काम गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिदै “यो संघीय सरकारको अलोकतान्त्रिक र संविधानविपरीत काम हो, यसका विरुद्ध हामी आन्दोलनमा गर्छौ”– उनले भने ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकउनले आफ्नो व्यक्तिगत रिसबी र स्वार्थपूर्तिका लागि मात्र सँसद विघटन गरी आम जनताको भावनासँग समेत खेलवाड गरेको आरोप लगाएका छन् । उनले राजनीतिक घटनाक्रममा आजको दिनलाई कालो दिनको रुपमा लिइने बताए ।
५ वर्ष अगाडि · राजनीतिक
सँसद विघटन लोकतन्त्र र संवैधानि व्यवस्थामाथिको प्रहार रहेको बताइएको छ । विज्ञप्तिमा सम्पूर्ण पार्टी र नागरिकलाई यसको प्रतिवाद गर्न आग्रह गरिएको हो ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्रीको सिफारिसमा आज (आईतबार) सँसद विघटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । राष्ट्रपतिको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिमा आउँदो बैशाखामा आम निर्वाचनको मिति समेत तोक्दै सँसद विघटन भएको घोषण
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजकार्यक्रममा नेपाली काङ्ग्रेस नेता बिक्रु मिझार ,नागेन्द्र सिंह ,जौकुमार महतो लगायत स्थानीय भद्रभलादमी ,बुद्दीजिविको उपस्थित रहेको थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियकिसान देशको लागि अन्नदाता भएर खुवाउँदै आएपनि उनलाई साथ दिने कमै जना रहेको भन्दै जहाँबाट भएपनि साथ दिन आग्रह गरेका छन् । उनले भने, सरकारसँग मधेशका किसान भिख माग्न गएका होईनन्, आफ्नो अधिकार माग्न गएका छन् । कुनै कर्जा र ऋण माग्न गएका होईनन्, सरकारले चिनी मिलका मालिकलाई कारवाहीको दायरामा ल्याउनैपर्छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
मनोरञ्जनतराई मधेशवासीलाई अझै दोस्रो दर्जाको नेपाली भनेर मानसिकता बोकेकाहरुको लागि बिबिसी मास्टर चेफमा पुगेका मधेशका सँतोष साहलाई मात्र जसोतसो नेपाली भन्न बाध्य भएका थिए ।
५ वर्ष अगाडि · मनोरञ्जन
प्रदेश ब्यूरोसो पुतला ट्राफिक प्रहरीझैं देखिने भएकोले पुतला देखेपछि सवारी चालकले नियम कानुन पालना गर्ने तथा ट्राफिक व्यवस्थापनमा टेवा पुग्ने विश्वास लिइएको छ ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
राजनीतिकउनले रेशमको लागि र लक्ष्मणको लागि आरपारको लडाईको आवश्यकता रहेको बताए । उनले आफ्नै देशमा दोस्रो दर्जाको नागरिक झैं मूल्याँकन गरी व्यवहार गरेको विरुद्धमा आवाज बुलँद गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।
५ वर्ष अगाडि · राजनीतिक