
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
आर्थिक ब्यूरोजनकपुरधाम उपमहानगरपालिकाको बारुण यन्त्र थन्किएर राखिएपछि नगरपालिकादेखि करिब १०० मिटरकै दुरीमा रहेको डिपार्टमेन्टर स्टोर जलेर ध्वस्त भएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोसशस्त्र प्रहरी बल ८ नम्बर गणबाट खटिएका प्रहरी टोलीले शहिदनगर नगरपालिका वडा नम्बर ६ स्थित हठीपुरबाट पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
राजनीतिकप्रदर्शनको क्रममा संसद विघटन गरिएर जनताले दिएको मतको अस्व्किार गरि आफूलाई असक्षम साबित गरेको भन्दै उनले समाजवादी युवा संघका जिल्ला अध्यक्ष दिपेन्द्र कापरले बताए ।
५ वर्ष अगाडि · राजनीतिक
त्यसपछि रिक्त हुन पुगेको एक जना अध्यक्ष पदमा नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकसँचारकर्मीहरुको एक प्रश्नको जवाफ दिँदै उनले देउवा र भारत संगको साँठगाँठको कुरा निराधार रहेको बताउदै बस्नेतले राजा र कुनै धर्मको राष्ट्र वा भनौ हिन्दु राष्ट्रको पक्षमा ओली समुह कहिल्यै नलाग्ने समेत बताए ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकपुत्ला दहनपछि बोल्दै नेता ओम प्रकाश मधेशियाले सरकारले निरंकुशता लाद्न खोजेको र यसले संघीय गणतन्त्रनै धरापमा परेको बताएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
पत्रपत्रिकातर, हाम्रो व्यथा कसैले सुनेनन्।’ घर जग्गा अभावकै कारण जीवन कष्टकर बन्दै गएपछि वस्तीका १३ परिवार विस्थापित भइसकेका छन्। स्थानीयका अनुसार उनीहरू कोही आफ्न्तको घरमा शरण लिन गए भने कोही मजदुरीका लागि भारत पलायन भएका छन् ।
५ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारअझ पनि ओलीको वाहवाही गर्नेहरुलाई देखेर आफूलाई दया लागेको भन्दै उनले आक्रोश व्यक्त गरे । "हामी सडकमा छौं," उनले भने, "ओलीका शाखासन्तान बालुवाटार गए हुन्छ ।"
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउनीहरूले संसद विघटन गर्ने असंवैधानिक कदम खारेज गर्न माग पनि गरेका छन् । जसपाका स्थानीय नेताहरुले यहाँ प्रधानमन्त्री ओलीको पुतला जलाउने तयारी पनि गरेका थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोघरमा रहेको ७० कुइनटल चामल, १२ कुइनटल दाल र ८०,००० नगदसहित जलेर नष्ट भएको घरधनी रामप्रकाश महतोले बताए । आगो लागेको देखेर गाउँलेहरूले आगोलाई नियन्त्रणमा लिएको थियो, त्यसपछि मात्र दमकल आएको थियो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजराति १०ः३० बजेतिर लगन रायको घरमा विद्युत् चुहिएर भएको आगलागीमा परी नगद रु एक लाख, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, चार चौपाया र दुईकोठे घरसहित पाँच लाख ९५ हजारको क्षति भएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकयसका साथै, कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने जनाउँदै त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न अपिल विज्ञप्ति मार्फत गरेका छन् ।
५ वर्ष अगाडि · राजनीतिक