
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो-रिपोर्टरउनले नेपाली कांग्रेस नेतृत्वको सरकार शेरबहादुर देउवाले राष्ट्रियसभा ३ जना सदस्यको सिफारिस गर्दा अल्झाएर राकेको थिए त्यतिखेर राष्ट्रपति यस्तो कर्तव्य बिर्सेका थिए की पार्टी नमिलेका थियो ? भन्दै प्रश्न समेत गरेका थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज हाईलाईटविरोध प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा र राष्ट्रपति विद्यादेबी भण्डारी मुर्दावाद, संसद् विघटन गर्न पाइँदैन, संघीय लोकतन्त्र विरोधी प्रधानमन्त्री मुर्दावाद लगायतका नारा लगाएका थिए ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
न्यूज हाईलाईटकोण सभामा पूर्व संविधान सभा सदस्य ड. गणेश मण्डलले असम्बैधानिक र अलोकतान्त्रीक ढंगले संसद बिघटन भएको हो । यसलाई नेपाली जनताले कहिले पनि स्वीकार गर्दैनन् संविधानको धारा १०३ को उपधारा ७ मा प्रष्ट उल्लेख छ । संसदबाट दुई तिहाइ प्राप्त प्रधान मन्त्रीले संसद बिघटनको अधिकार दिएको छैन् ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारउनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए । सोमबार सरकासंग भएको किसान आन्दोलन सम्झौता प्रति उनले असहमति राखेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
एक दिनमा प्रत्येक कार्यालयबाट २०० कोटा दुईपाँग्रेमा दिँदै आएको छ भने जीप र कारमा भने प्रत्येक दिन ३० वटासम्म कोटा दिँदै आएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालनेपाली कांग्रेसलाई चुनावमा जाने हतारो नभएको भन्दै उनले देशको प्रणाली बचाउनु मात्र रहेको बताए । कम्युनिष्टहरुको कारण हामीले ल्याएको उपलब्धि गुम्ने खतरा बढेकोको छ यसमा सचेत रहन कार्यकर्तालाई आग्रह गरेका छन ।
५ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटनेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र २ क्षेत्रीय कार्यसमितिले केन्द्रीय निर्देश अनुसार सहिद नगर नगरपालिका वडा ३ स्थित पार्टी कार्यालयबाट निकालेको बिरोध र्‍याली यदुकोहाको बजारमा कोणसभा परिणत गरेका थिए ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालकेपी ओलि सरकारले असंवैधानिक तबरले संसद बिघठन गरेको र संविधान बिपरित भएकोले अब जनता चुप लागेर नबस्ने भन्दै देशमा अब मात्र काङ्ग्रेस विकल्प नरहेको धनुषाधाम नगरपालिका मेयर समेत रहेका जिल्ला सद्स्य बालेश्वर मण्डलले बताए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयस्तै पुस २७ गते प्रदेश नं. २ को आर्थिक नगरी भनेर चिनिने वीँरगँजमा हुने प्रदर्शनको क्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबू राउत, उपेन्द्र यादव र वृषेशचन्द्र लाल लगायतका नेताहरुले ओलीको कदम विरुद्ध नारावाजी गर्ने कार्यक्रम राखिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
वस्तीपुर स्थित रहेको सो मन्दिरभित्रै पूजारी राईले विभिन्न ठाउँबाट बालिका, किशोरी, युवति र विवाहित महिला समेतलाई सम्पर्कमा राखी मन्दिरभित्रै बोलाएर यौनधन्दा सँचालन गर्दै आएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश काल“अब आम नेपालि जनताले बुझी सकेका छन् के सहि के गलत भनेर त्यसैले प्रधानमन्त्री ज्यु आफ्नो गल्ति सुधार गर्नुस र देश र जनताको जनादेशलाई मध्ये नजर गर्दै देश बिकासमा लाग्नुसा भन्दै आफ्नो भावना यादवले व्यक्त गरे।
५ वर्ष अगाडि · देश काल
राष्ट्रिय खेलको रुपमा रहेको भलिबल यसको विकास र उजागरको लागि भलिबल प्रतियोगिताको आयोजना गरिएको जनाईएको छ । सो क्रममा धनुषा भन्दा बाहिरका जिल्लाका खेलाडीहरुको लागि सबै व्यवस्था आयोजक समितिले गर्नेछ ।
५ वर्ष अगाडि · खेल / खेलाडी