
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
बैंकिङ्गसम्मिटमा उनीसहित सहभागी अभिकर्ताहरुलाई पुरस्कृतसमेत गरिनेछ । पशुपालन व्यवसाय संघ सिरहाका पूर्वध्यक्ष तथा निजी उद्योगमा जागीरे समेत रहेका उनी हाल सानिमा लाइफ इन्स्योरेन्स मिर्चैया शाखाका सिनियर एजेन्सी म्यानेजरको रुपमा कार्यरत छन् ।
५ वर्ष अगाडि · बैंकिङ्ग
देश कालउद्धार गर्ने आर्मीको टोलीले उक्त पुरुषलाई कुनै सवारीले ठक्कर दिएर भागेको हुनसक्ने आशंका गरेको छ । घाईते हुनेमा घनुषा जिल्ला अदालत जनकपुरका सर्भेक्षक अवधेश प्रसाद जयसवाल रहेको जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरकार्यक्रमको अध्यक्षता मेला अध्यक्ष राम आशिष पंडित प्रमुख अतिथि नगरप्रमुख रामज्ञान् मण्डल रहेका थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजदहेज पर्थालाई परास्त गर्न आफूले आफ्नो छोराको आदर्श विवाह गरेको मंडल ले बताए। दाइजो प्रथा विकृति र अपराध रहेको भन्दै यसलाई हटाउन सबैले साहस गर्नुपर्ने पनि उनले बताए।
५ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको प्रदेश नं. २ को प्रदेश भेलाको तयारी कडा रुपमा गरिएको बताइएको छ । नेकपा प्रचण्ड–माधव समुहले प्रदेश भेलाको तयारी पुरा भएको जनाउँदै सांगठनिक र आगामी रणनीति तय गर्नका लागि प्रदेश भेला गर्न लागेको नेकपाले जनाएको छ । नेपाल कम
५ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोवर्तमान विकसित युगमा नसर्ने रोग समुदायमा लुकेर रहेको हुनाले यसको समयमै परीक्षण तथा उपयुतर्m उपचार गरेको खण्डमा हामी स्वस्थ्य रहन सक्छौँ भन्ने भनाई अध्यक्ष श्रेष्ठको रहेको थियो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरकमला बचाउ अभियानका अभियानी समेत रहेका मेयर बरबरियाले यसअघि देखि नै कमला नदीको अस्तित्व संरक्षणको लागि कमला आरतीको आयोजन गरिने उदघोष गरेका थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोसशस्त्र प्रहरीका बिओपी धनौजीका ईन्चार्ज एवम् प्रहरी नीरिक्षक (ईन्सपेक्टर) रवि बस्नेतको कमाण्डमा गएको ७ जनाको मोबाइल टोलीले भारतबाट अवैद्य रुपमा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
मनोरञ्जनपानेरोमा मूविज् को बैनरमुनि निर्माण भएको यो गीतको लागि भागवत मण्डल र सोनीले स्वर सजाएको हो । राकेश साह र अमित कुमार झा प्रोड्यूसर रहेको यस गीतको लागि भिडियो भने निर्देशक सँजय साहले निर्देश गरेका छन् ।
५ वर्ष अगाडि · मनोरञ्जन
आर्थिक ब्यूरोउनीहरुलाई हिरासतमा थप अनुसन्धान गरी कालोबजारी मुद्दा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेशराज पुरीले जानकारी दिए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारठक्करले राजमार्गमै चल्नै नसक्ने अवस्थामा रहेको दुवै सवारीलाई जेसिबीको माध्यमले हटाएको हो । सबै सवारी प्रहरीको निगरानीमा रहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजमधेशी युवा एकता सेवा समाज संस्थाका कोषा अध्यक्ष समभु अधिकारी ,सदस्य मनोज पासमान सँचारकर्मी शम्भु पण्डित र स्थानीय जिवछको रोहवरमा सहयोग गरिएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज