
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
किन हुन्छ यस्तो ?इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेका अवस्थामा मन्जुदेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
खेल / खेलाडीपौराणिक कालदेखि खेलिँदै आएको कुस्तीले युवालाई स्वस्थ त बनाउँछ नैड, ‘उनीहरूलाई कुलतबाट फस्न पनि यसले जोगाउँछ भने नेपाल को राष्ट्रिय खेलाडी र द्यबिअप दभति अजय साहले जानकारी दिए।भारतमा मात्रै व्यवस्थित रूपमा कुस्ती हुन्छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी
न्यूज हाईलाईटराप्रपाका धनुषा अध्यक्ष रामचन्द्र यादवको अगुवाईमा भएको प्रदर्शनमा मनोज मल्ल, प्रेक्षा मल्ल, नथुनीलाल दास, श्रवण कुमार झा, प्रमोद गोइन्का, राजकुमारी साह, रामनरेश यादव र बिनोद साह सहित सयौं राजावादीहरुले नारावाजी गरेका हुन् ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
आर्थिक ब्यूरोसालकको खपटा चिनी रोगको औषधि, फिङ्गरपिन्टको केमिकल र मासु चिनियाँ परम्परागत औषधि बनाउन प्रयोग हुने र अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग हुने भएकाले यसको बढी तस्करी हुने गरेको बताइन्छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो अपरेशनगत असोजमा प्राप्त सो निवेदनबारे आवश्यक प्रक्रिया बढाउँदै जाँदा प्राप्त कागजातका आधारमा निजी जग्गाकै वन हो भन्ने ठहर गरेर कार्यालयले कटान आदेश दिएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालसो क्रममा जसपाका नेता एवम् प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री जीतेन्द्र सोनल, सर्लाहीका साँसद प्रमोद साह लगायत नेता तथा कार्यकर्ताहरुले विभिन्न नारा लगाउँदै प्रदर्शन गरेको हो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारप्रदर्शन पश्चात् थाना चोकस्थित सहिद पार्कमा भएको कोणसभामा वक्ताहरूले संसद पुनर्स्थापना नभए परिणाम भयानक हुने चेतावनी दिएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ युगल गीत दिल दुखायौ तिमीले मेरो को भिडियो सार्वजनिक गरेका छन् । रुद्रसेनकै शब्दरचना तथा सङ्गीत रहेको यस गीतमा रुद्रसेन र अन्नु चौधरीको स्वर रहेको छ । गीतमा विशाल निरौलाको म्युजिक एरेञ्ज रहेको छ । प्रदिप कुमार रसाईलीको
५ वर्ष अगाडि · मनोरञ्जन
देश कालसो कार्यक्रममा बिशिस्ट अतिथी पुर्व सांसद पुष्पलत्ता लामा ,राष्ट्रिय सभा उमेदवार भोला पंजियार ,पदमा दुङ्गाना लगायत क्षेत्रीय सद्स्य वडा सभापतिहरुको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
शिक्षा ब्यूरोसो क्रममा कुल ३९ जनाले रक्तदान गरेको निर्देशक साहले बताए । प्रत्येक वर्ष मोनाष्टिक स्कूलले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न लोक कल्याणकारी कार्यहरु गर्दै आएको छ ।
५ वर्ष अगाडि · शिक्षा ब्यूरो
ब्यूरो-रिपोर्टरकार्यक्रममा क्षेत्रीय सचिव बेचन महतो,जसपा नेता जितन राई, चन्दन नरायाण यादव,शिवनाथ यादव,गगन साह, नगर युवा अध्यक्ष प्रदिप भण्डारी लगायत नगरका युवाहरुको व्यापक सहभागितामा रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पक्राउ परेका गोहिवारविरुद्ध ज्यान मार्ने ती मुद्दा दर्ता रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवालले जानकारी दिनुभयो
५ वर्ष अगाडि · क्राईम ब्यूरो