
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजजिसोका कारण मदजुरी गर्न नपाएर समस्यामा परेका विपन्न परिवारहरुलाई राहत प्रदान गरिएको जेवाइसी मिर्चैयाका सभापति रविन साहले बताए । राहतमा चावल, दाल, प्याज, आलु, सोयाविन, तेल, भुजा, गहुँको पीठो, नुन, साबुन, पेस्ट, कापी, पेन्सिल, इरेजर, कटर, मास्क लगायत स्यानेटरी प्याड पनि वितरण गरिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरयोग वैदिक चिकित्सा पद्धति भएकाले सबै मानवले यसलाई अंगाल्न जरुरी रहेको राप्रपाका केन्द्रीय नेतासमेत रहेका रामप्रताप साहको भनाइ छ । योगा विस्तारिकरणका लागि संघ सरकारले चाँसो देखाएपनि स्थानीय सरकार उदासीन देखिनु दुःखद भएको उनले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरयसका साथै, काठमान्डौं स्थित अपराध महाशाखामा समेत सेवा दिएका पँजीयारलाई नेपाल प्रहरी जनपद समूह तर्फको बढुवाको लागि गत पुस २९ गते सिफारिसमा परेपछि विभिन्न स्तरबाट बधाईको ओइरो लागेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
कृषि/ कृषकउनले यहाँको माछा भारतसम्म समेत निर्यात हुने अवस्थामा पनि भारतबाटै माछा आउनु यहाँको माछा कतिको कम उत्पादन भएको र माग कतिको बढी भएको दर्साएको उल्लेख गरे । उनले प्रदेश २ को बारा, र धनुषाको शहिदनगरमा रहेको माछा सुपरजोनको क्षमता अझै बढाउन सके मधेशलाई माछाले नै धान्न सकिने बताए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारयसका साथै, विदेशमा पनि रहेको नेपाली नियोगहरुमा समेत सार्वजनिक विदाको घोषणा गरिएको हो । गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरी १ गते सार्वजनिक विदाको घोषणा गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोभारतको मोतिहारीबाट बाराको अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइप लाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिनेछ र यसका लागि नेपाल तथा भारत सरकारबीच आपसी समझदारीपछि सर्भे सकिएपछि संयुक्त कार्यदलले डिपिआर कार्ययोजना मोडालिटीसम्बन्धी काम गरिरहेको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोआन्दोलनका लागि अस्पतालमा कार्यरत डाक्टर हरिओम केशरीको संयोजकत्वमा ६० जना कर्मचारीहरुले कोरोना जोखिम भत्ता संघर्ष समिति नै बनाएका छन् । कोरोना जोखिम भत्ता संघर्ष समितिका प्रवक्ता डाक्टर रवि रोशन गुप्ताले कोरोना सुरु भएदेखि कोरोना संक्रमितका लागि क्वारेन्टिन आइसोलेसनमा खटिएको जोखिम भत्ता नपाएको बताउनुभयो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजतत्काल इमर्जेन्सी राहत अन्तर्गत यी राहत सामाग्री उपलब्ध गराइएको र यसपछि थप सहयोग उपलब्ध गराउने प्रयास गर्ने हेस्राका शोइब अनवरले बताए । हेस्रा नेपालले मुलुकभर विपदका समयमा राहत तथा उद्धारका कार्य गर्दै आएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजराहत बितरण कार्यक्रममा उमाप्रेमपुर स्वास्थ्य चौकी इन्चार्ज अरुण मण्डल ,बजरंग युवा क्लबका अध्यक्ष रामपुकार यादव, बिन्दल यादव ,गुलाब मण्डल लगायतको युवाहरुको उपस्थितिमा राहत समाग्री प्रदान गरिएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
खेल / खेलाडीकार्यक्रममा वडा सद्स्य सुशील यादव,जैसी यादव ,नागेन्द्र सिंह लगायत बुद्धिजीवी ,शिक्षाप्रेमी खेलाडी र स्थानीय जनसमुदायको उपस्थितिमा टुर्नामेन्टको समापन गरिएको हो ।
५ वर्ष अगाडि · खेल / खेलाडी
मनोरञ्जनकैयौं म्यूजिक भिडियोमा अभिनय गरेका वडाध्यक्ष कामतले जनप्रतिनीधिको भूमिका निर्वाहबाट चुकेको बताइएको छ । यसका साथै, उनले नेपाल सरकारको अधिकारिक लोगो (चिन्ह) सहितको वडा कार्यालयका फेसबुक पेजमा उनको प्रचार प्रसार गरिएको पनि देखिएको छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनजनता डिजिटल काठमाडौं टिम छायाँकार नविन गीरीको छायांकन रहेको थियो, ड्रोन क्यामेरा बसट राजु सर्राफले दृश्य समेटेका थिए । एल्बमका गीतहरु भने च्यानलबाट रिलिज गरिने छ ।
५ वर्ष अगाडि · मनोरञ्जन