
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
क्राईम ब्यूरोमृतक रेग्मीको शव पोष्टमार्टमको लागि जनकपुर स्थित प्रादेशिक अस्पतालमा ल्याइएको जनाउँदै शवसँगै आएका एक जनालाई अहिले नियन्त्रणमा राखेर सोधपुछ जारी राखिएको बताइएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
समाचार प्रभावआप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाकी अध्यक्ष कौशल्या सिंहको अगुवाईमा गएको टोलीले विभिन्न पाँच सूत्रीय मागसहित प्रमुख जिल्ला अधिकारीमार्पत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
५ वर्ष अगाडि · समाचार प्रभाव
रोग - उपायधनुषाधाम नगरपालिका वार्ड नं ९ भिमान ब्यारेक अगाडि जग्गा नगरपालिकाको आफ्नो जग्गा नगरपालिकाको नगरस्तरीय योजना बाट ५० लाख रकम छुटयाए भवन निर्माण गरिएको सर्पदंश केन्द्र संचालक समिती अध्यक्ष लक्षमिनारायण मण्डले जानकारी दिए ।
५ वर्ष अगाडि · रोग - उपाय
प्रमुख समाचारमँगलबार ४ बजे अख्तियारको टोली कार्यालय पसेपछि अपरेटर गिरी फरार भएका छन् । उनको खोजी कार्य अख्तियारले गरिरहेको अख्यितार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?उनीहरुले नाग देवता रहेको भन्दै केही पनि गर्न नदिने अडान राखेको बताउँदै यो सर्प घाम ताप्नका लागि मात्र बाहिर निस्कने गरेको बताए । अहिले गाउँ गाउँबाट हेर्नेहरुको भीड आउने गरेको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
स्वास्थ्य ब्यूरोमन्त्री यादवपछि प्रदेशिक अस्पतालका नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेसु डा. प्रमोद यादवले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् छ भने बाँकी चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शववाहन चालकले खोप लिन शुरु गरेका छन् ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालबिहानैदेखि लाग्ने बाक्लो हुस्सु र तुषारो परेर अत्यधिक चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनपक्राउ गरिएका पियन र दलाललाई अख्तियारको टोलीले नियन्त्रणमा लिएर कार्यालय लगेको छ भने घुस काण्डमा सँलग्न रहेको अन्य कर्मचारीहरुको खोजी भने जारी राखेको छ । अख्तियारको टोली पसेसँगै कर्मचारीहरुले सवारी साधान समेत छाडेर भागेका थिए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारजानकारी अनुसार, यातायात कार्यालयमा गैर कानुनी तवरले लाईसेन्स बनाइदिने वापतको करिब १ करोड रुपैयाँ नगद घुस हुन सक्ने अनुमान गरिएको छ । यद्यपी, टोलीले अझै अनुसन्धान नसकाएको बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरमिर्चैया नगरपालिकाको वडा नं ९ कटाहा इलाकामा गाँजाको अवैध उत्पादन र ओसारपसार हुन्छ भन्ने राष्ट्रिय अनुसन्धान विभागको गोप्य सूचनाका आधारमा मिर्चैया स्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेस बाट टोली खटिएको र उक्त परिमाणको गाँजा सहित व्यक्ति नियन्त्रणमा लिइएको बेसका सशस्त्र प्रहरी निरीक्षक डम्बर बहादुर केसीले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोराजमार्गमा निगरानी बढाउँदा सडक दुर्घटनामा पनि कमि आएको मिर्चैयाका ट्राफिक असई तथा इन्चार्ज डम्बर दियालले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
राजनीतिकउक्त कदमविरुद्ध काँग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा,र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शनको आयोजना गरेको मण्डलले बताए ।
५ वर्ष अगाडि · राजनीतिक