
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो-रिपोर्टरभोजपुर जिल्लाको च्याम्पे मयुम गाउँपालिका वडा नं. ८ बस्ने अन्दाजी बर्ष ३० का विजय नेपाली विहानै मृत अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जनाएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसरोज मिश्र, जानी खान र रियाज साफीको केही पुरानो फेसबुक पोष्टहरु राखेर युवाहरुले फेसबुकमै ट्रोल समेत गरेको देखिएको छ । सो क्रममा सप्तरी बस्ने विटु मिश्र वत्स्यले समेत उनीहरुको पुरानो पोष्टलाई राखेर ट्रोल गरेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनयसअघि गोलबजार स्थित रहेको एक होटलमा समेत खुल्लेआम यौनधन्दा सँचालन हुँदै आएकोमा न्यूज ब्यूरोबाट गरिएको स्टीँग अपरेशनपछि प्रहरी हर्कतमा आएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो-रिपोर्टरमुसहर बस्तीमा शितलहर र चिसोका कारण रातभरी सुत्न नसकेको भनेर समाचार सँचार माध्यमहरुमा आएपछि माण्डवी सँस्थाकी अध्यक्ष एवम् समाजसेवी तथा नेतृ अन्जु झाले चासो लिँदै ५० थान न्यानो सिरक पठाएको जनाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोपक्राउ परेका कर्मचारीहरुमा जगत नारायण साह सुपरभाइजर, नवलकिशोर महतो, मनोहर कुमार महतो र एम. कुमार महतो रहेको अख्तियारले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारवडासचिवको मृत्यू भएपछि स्थानीय प्रहरीलाई जानकारी गराएको थियो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ स्थित रहेको मुलेलिया प्रहरी चौकीले बस र बसको चालकलाई नियन्त्रणमा लिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनप्रहरीले मृतकको श्रीमतीबाट जाहेरी दरखास्त लिई अभियुक्त पक्राउ गरी कर्तव्य ज्यान तर्फ अनुसन्धान कारवाही अगाडी बढाइएको जनाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारगृह मन्त्रालयका प्रवक्ता बुढाले महामारीसँगै बदलिएको जीवनयापन, सीमा सुरक्षा रणनीति तथा जनस्वास्थ्यसम्बन्धी जोखिमलगायतलाई मध्यनजर गरेर बाँकी नाका खुलाउने र व्यवस्थित गर्दै जाने बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजअधिकृत यादवले अति विपन्नको समेत क्षेत्राधिकार तोकिएको बताउँदै सो बाहेकका जोकोहीलाई पनि राहत प्रदान नगरिने बताए । उनले अति विपन्नको क्षेत्राधिकारभित्र पर्ने व्यक्ति वा परिवारलाई मोटो, न्यानो कपडा राहत स्वरुप प्रदान गरिने बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालशहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको परिकल्पना र अठोटले नगरपालिकाको वडा नं. १ रामघाटमा प्रत्येक महिना पूर्णिमाको दिन महाकमला आरती हुँदै आएको छ ।
५ वर्ष अगाडि · देश काल
राईजिँग स्टारयादव भन्छन्, “नङ संरक्षणका लागि सहयोगीबाट प्राप्त रकममध्ये मासिक रु ५०० खर्च हुने गरेको र बाँकी रकम भविष्यलाई ध्यानमा राखी बैंक जम्मा गर्दा हाल चार लाख रुपैयाँ पुगेको छ ।”
५ वर्ष अगाडि · राईजिँग स्टार
प्रमुख समाचारप्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अधिवक्ताद्वय धनजित बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार