
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
पत्रपत्रिकाबालबालिकाहरू आफ्नै परिवारमा रहन सकुन् भन्नका लागि सरकारले पारिवारिक संरक्षणका कार्यक्रमहरू ल्याउनु पर्ने, विभिन्न गतिविधि तथा कार्यक्रमहरू बालबालिका केन्द्रित हुनुपर्ने आवश्यक देखिन्छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
ब्यूरो-रिपोर्टरमहिनाथपुर ठाढी नाकामा अहिले ईलाका प्रहरी कार्यालय खजुरी समेत सीमा प्रहरी ठाढीले समेत कडाई गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजउनले आफ्नो श्रीमति शान्ती मरिकको फोटो सार्वजनिक गर्दै कसैले देखेमा खोजिदिन र जानकारी गराइदिन आग्रह सँचारमाध्यमबाट गरेका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोखोप अभियानअन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचाररेल्वे ट्रयाकभन्दा केही पर विहानै ट्रयाक्टर दुर्घटना हुँदा महराको मृत्यू भएको प्रहरीले जनाएको छ । अहिले प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाइरहेको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयता, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
बैंकिङ्गकम्पनीले छिट्टै सुनसरीको इटहरी, झापाको विर्तामोड र पर्साको वीरगञ्जमा समेत शाखा विस्तारको तयारी गरिरहेको सेन्ट्रल फाईनान्स लिमिटेड जनकपुरधामका शाखा प्रमुख दिलिप कुमार यादवले जानकारी दिए ।
५ वर्ष अगाडि · बैंकिङ्ग
राजनीतिककार्यक्रममा पुर्व सांसद दिनेश प्रसैला,पुर्व सांसद ,मुक्ता यादव,पुस्पालाता लामा, धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डल , जिल्ला सचिव संतोश यादव,ऋषि लामा,बिनोद दिपलामा, लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजगत वि.सं. २०७२ साल असार २१ गतेमा जिल्ला अदालत धनुषाले सुनिता खातुनलाई १ महिना कैद सजाए फैसला गरेको थियो । जरिना खातुन र सुनिताको झगडा पर्दा जरिना गर्भवति थिइन, पेटमा हान्दा हान्दै उनको बच्चा पेटमै मरेको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालत्यस्तै,रौतहटको यमुनामाई गाउँपालिका वडा नं.४ मा ट्याक्टरमा भ्यान ठोक्किँदा भ्यानका चालकको ज्यान गएको छ । ना ५ त ९२ ८३ नम्बरको ट्र्याक्टरमा ना १ ज ४८ ९५ नम्बरको भ्यानमा ठोक्किएर दुर्घटना हुँदा भ्यानका चालक रौतहटको गरुडा नगरपालिका व
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजनापी कार्यालय धनुषाका प्रमुख सुमन मिश्रले आपसी विवादका कारण उत्पन्न हुने असहज अवस्थालाई सहज बनाउन आग्रह समेत गरे ।
५ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?अत्यधिक चिसोका कारण कठयाँग्रिएर थर थर कामेको देखेपछि उनलाई मन्दिरमा लगेर मोटो कपडा बेरेका थिए । उनले स्थानीय जनप्रतिनीधिसँग उनलाई घरमा राख्नको लागि पहल गरिदिन आग्रह समेत गरेका छन् भने छोराहरुप्रति आक्रोस पोखेका छन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?