आर्थिक ब्यूरोखर्च कटौतीको निर्णयबीच मधेशमा साढे ३ करोडको भीभीआईपी गाडी खरिद गर्दै मधेश सरकार
सीमित आम्दानी र ठूलो बजेट घाटाबीच सरकारले एकातर्फ विभिन्न कार्यक्रमको खर्च कटौती गर्ने र अर्कोतर्फ भीभीआईपीका नाममा करोडौँ रुपैयाँको सवारीसाधन खरिद गर्ने निर्णय कति आवश्यक र मितव्ययी छ भन्ने विषय अब सार्वजनिक चासोको विषय बनेको छ ।
१३ दिन अगाडि · आर्थिक ब्यूरो












