प्रमुख समाचारजनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउन पाईदैन भन्दै गुठी सँस्थानविरुद्ध घरधनीहरुको प्रदर्शन
संघर्ष समितिले गुठीको जग्गा व्यवस्थापन गर्दा पुस्तौंदेखि बसोबास गर्दै आएका परिवारको अवस्था, लगानी र अधिकारलाई समेत ध्यान दिन सरकारसँग माग गरेको छ ।
१५ दिन अगाडि · प्रमुख समाचार











