ब्यूरो-रिपोर्टर१५ दिने अल्टिमेटम सकियो, मधेस युवा सञ्जाल फेरि स्वास्थ्य मन्त्रालयमा
माग बुझ्दै त्यसबेला मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले उठाइएका विषयलाई गम्भीरतापूर्वक लिएको र माग सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको सञ्जालका प्रतिनिधि किसन साहले बताएका थिए ।
१० दिन अगाडि · ब्यूरो-रिपोर्टर












