क्राईम ब्यूरोजनकपुरः भागेर बिहे गरेकी १७ बर्षिय नवविवाहित किशोरीको शंकास्पद मृत्यु, माइती पक्षद्वारा हत्या आरोप
तर परिवार र समाजको असहमतिका बाबजुद उनीहरूले करिब सात महिनाअघि भागेर अन्तरजातीय विवाह गरेका थिए । विवाह भएको सात महिना नपुग्दै पूजाको घाँटीमा डाम देखिएको अवस्थामा शव फेला परेपछि घटनामाथि थप प्रश्न उठेको छ ।
९ दिन अगाडि · क्राईम ब्यूरो












