अन्तराष्ट्रियफ्लाई दुबई विमानमा पायलटमाथि हमला गर्ने को-पायलटको समाजिक सँजालमा भेटियो 'आतंककारी' को तस्विर
यूएईका महान्यायाधिवक्ताले घटनाको उद्देश्य, पृष्ठभूमि, सम्भावित सम्बन्ध तथा डिजिटल र भौतिक प्रमाणको समेत परीक्षण भइरहेको बताएका छन् । अनुसन्धान पूरा भएपछि थप तथ्य सार्वजनिक गरिने यूएई अधिकारीहरूले जनाएका छन् ।
७ दिन अगाडि · अन्तराष्ट्रिय











