ब्यूरो-रिपोर्टरसप्तरीबाट हराएकी दुई बालिका भारतको दिल्लीमा फेला, परिवारजनलाई लगाइयो जिम्मा
प्रहरी कार्यालयमा अभिभावकलाई बोलाएर आवश्यक प्रक्रिया पूरा गरेपछि बालिकाहरूलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
४ दिन अगाडि · ब्यूरो-रिपोर्टर











