ब्यूरो-रिपोर्टरअब लहान प्रादेशिक अस्पतालमा ल्याब रिपोर्ट अनलाइनबाटै, विरामीलाई सुविधा
न्यूज ब्यूरो, लहान । रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहानमा प्रयोगशाला ९ीबद० परीक्षणको रिपोर्ट अब अनलाइनबाटै हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ। मधेश प्रदेशका प्रादेशिक अस्पतालहरु मध्ये पहिलो पटक ल्याब सेवालाई अनलाइन प्रणालीमा जोडिएको भन्दै अस्पतालकी मेडि
३ दिन अगाडि · ब्यूरो-रिपोर्टर












