स्वास्थ्य ब्यूरोजनकपुर अंचल अस्पतालमा 'ICU' सेवा संचालन
न्यूज ब्यूरो || जनकपुरधाम, २० फागुन । जनकपुर अंचल अस्पतालमा ICU सेवा संचालन हुने भएको छ । निकट भविष्यमै Adult ICU , Nendal र Pedestral ICU सेवा संचालनमा आउन लागेको जनकपुर अंचल अस्पतालका मेसु डा.रामपरिक्षण यादवले बताएका छन । डा. यादवले १० बेडको Adult, Nendal ICU र ४ बेडको Pedestral ICU सेवा संचालनमा
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो












