ब्यूरो-रिपोर्टरधनुषाधाममा महासँघ पदाधिकारीहरुलाई सम्मान
विनय कुमार यादव || धनुषा, २३ फागुन । धनुषाको धनुषाधाम नगरपालिकाले पत्रकार महासँघका पदाधिकारीहरुलाई सम्मान गरेको छ । धनुषाधामन नगरपालिकाले दुई दिन देखि जनकपुरमा जारी रहेको नेपाल पत्रकार महासँघ केन्द्रीय कार्य समितिको बैठकलाई मध्यनजर गर्दै आज दोस्रो दिन धनुषाधाममा सम्मान गरेको हो । नगरपालिकाका मेयर बा
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












