मनोरञ्जन२० बर्षपछि 'उदीत नारायण झा' सप्तरीमा, एक हप्ता बस्ने
न्यूज ब्यूरो || जनकपुरधाम, १६ फागुन । करिब २० बर्षपछि प्रसिद्ध गायक उदीतनारायण झा आफ्नो जन्मस्थल सप्तरीको भारदह आएका छन् । विश्वमा प्रसिद्धी कमाएका गायक झा संगै उनका जेठी पत्नी रञ्जना झा पनि आएकी छन् । झा करिब एक साता सप्तरी बस्ने परिवारिक श्रोतले जनाएको छ । झा गायन पेशामा लागेर लामो समयदेखि भारतमा
८ वर्ष अगाडि · मनोरञ्जन












