प्रमुख समाचारशोकमा मधेशका मुख्यमन्त्री !
जनकपुरधाम, १२ माघ । शुक्रबार साँझ प्रदेश नं. २ को धनुषामा भएको करेन्ट घटनाप्रति मधेशका मुख्यमन्त्री मो. लालबाबू राउतले शोक व्यक्त गरेका छन् । शुक्रबार साँझ करिब ७ ३० बजे धनुषाको सबैला नगरपालिका वडा नं. ८ बल्टिया कोठियामा जन्ती बोकेको बसमा ११ हजार भोल्टको तार छोएपछि ठुलो जनधनको क्षति भएको थियो । शनिब
७ वर्ष अगाडि · प्रमुख समाचार












