गाउँ / समाज५०० मुसहर समुदायका बालबालिकाहरुलाई शैक्षिक समाग्री
जनकपुरधाम, १३ माघ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ मा रहेको मुसहर बस्तीमा जय श्री सबरी माता मुसहर एकता युवा सेवा समाज नेपालद्वारा पाँचसय मुसहर बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । मुसहर समुदाय ७ प्रतिशत मात्र साक्षर रहेको र महिला झन १ प्रतिशत मात्र रहेकोले मुसहर बालबालिकाहरुलाई शिक
७ वर्ष अगाडि · गाउँ / समाज












