स्वास्थ्य ब्यूरोधनुषाकै ढल्केवरमा खुल्यो रेयूकाईको ठुलो आँखा अस्पताल, नगरवासीलाई फ्रि मा उपचार
धनुषा, ८ माघ । बनेपास्थित रेयुकाई एइको मसुनागा आँखा अस्पतालले धनुषाको ढल्केवरमा आफ्नो शाखा विस्तार गर्न लागेका छन् । ढल्केवरका स्थानिय समाजसेवी राजाराम महतो र राजकिशोर महतोले दान गरेको ६ कठ्ठा जग्गामा भवन निर्माण गरेर अस्पतालले आफ्नो शाखा विस्तार गर्न लागेका हुन् । सोमवार रेयुकाई एइको मसुनागा आँखा अ
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो












