प्रमुख समाचार१ हजार रुपैयाँ घुस सहित ट्राफिक प्रहरी 'झा' रँगेहात पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । एक हजार रुपैयाँ (१०००) सहित एक ट्राफिक प्रहरीलाई अख्तियारको टोलीले रँगेहात पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी सहायक नीरिक्षक नविन कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले एक हजार रुपैयाँ सहित रँगेहात पक्राउ गरेको हो । ए
६ वर्ष अगाडि · प्रमुख समाचार












