गाउँ / समाजअमरखाना समाजद्धारा उपचार सहयोग
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको अमरखानामा एक पीडितलाई अस्पताल उपचार खर्चको लागि अमरखाना समाजद्धारा आर्थिक सहयोग गरिएको छ । मँगलबार एक कार्यक्रमबीच सबैला नगरपालिका वडा नं. १० अमरखाना बस्ने स्थानीय बुधे रायको नातीको उपचार हेतु अमरखाना समाज सेवा र न्यू हनुमान युवा कमिटिको सँयुक्त सहयोगमा रु. १० हजार
६ वर्ष अगाडि · गाउँ / समाज











