प्रमुख समाचारजनकपुरमा आज 'विवाहपञ्चमी' सँगै सार्वजनिक विदा
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश र प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष लाग्दै आएको विवाहपञ्चमी महोत्सव आज (आईतबार) धुमधामका साथ मनाइदै छ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी पर्व आईतबार श्रीरामचन्द्र र सीताको विशेष वैवाहिक कार्यक्रम सहित जनकपुरमा विवाहपञ्चमी
६ वर्ष अगाडि · प्रमुख समाचार












