गाउँ / समाज१५ दिने परिक्रमा आज धनुषाको सतोषरमा, भोली औरही विश्राम गर्ने
न्यूज ब्यूरो, जनकपुरधाम । मिथिलाको महाकुम्भ मानिने १५ दिन मिथिला विहारी माध्यमिकि परिक्रमा आज (बुधबार) धनुषाको सतोषरमा विश्राम लिएको छ । मिथिला बिहारी एवम् किशोरी जीको डोला सहित धनुषाको सबैला नगरपालिका स्थित बहुधार्मिक, बहुचर्चित (कुशमाहा) सतोषर धाममा विश्राम गरेको हो । यस्तै, भोली धनुषाको औरही पुग्
६ वर्ष अगाडि · गाउँ / समाज












