ब्यूरो अपरेशनदिलीपको हत्या भएकै ठाउँमा पुनः क्रसर डनको डोजर, स्थानीयहरुले रोकेपछि...
न्यूज ब्यूरो, जनकपुरधाम । गत पुस २५ गते धनुषाको मिथिला नगरपालिका वडा नं. ५ मा एक युवकलाई हत्या गरिएको ठाउँमै पुनः ठेकेदारहरु डोजर लिएर गएपछि विवाद चुलिएको छ । मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुरको छेउमा करिब ३०० मिटर पुर्व रहेको जलाद खोलामा अवैद्य उत्खननलाई रोक्न खोज्दा ठेकेदारहरुले उनलाई हत्या गरेक
६ वर्ष अगाडि · ब्यूरो अपरेशन












