प्रमुख समाचारजनकपुरः बिजुलीको पोलमुनी किचिए बालक
न्यूज ब्यूरो, जनकपुरधाम । विद्यालयबाट छुट्टी भएर राखिएको विजुली पोलमा खेल्न गएका एक बालकको किचिएर मृत्यू भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित रहेको धनुष आवासीय विद्यालयमा अध्ययनरत स्थानीय विनोद गडेरीका छोरा अन्दाजी बर्ष १० आशिक गडेरीको किचिएर मृत्यू भएको हो । आज (आईतबार) दिउँसो करिब ४
६ वर्ष अगाडि · प्रमुख समाचार












