गाउँ / समाजमहोतरीमा करेन्ट लागेर एकजनाको ज्यान गयो
विनय कुमार यादव || जलेश्वर, २ चैत्त । महोत्तरीको औरही नगरपालिका वडा नम्बर–८ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । वडा नं. ८ सोनामाइको स्थानीय विनोद मण्डलको १२ बर्षिय छोरा पुरुषोतम कुमार मण्डको ज्यान गएको हो । गाउँकै विद्ययालयमा कक्षा ४ मा अध्ययन गरिहेका मण्डल विद्ययालयबाट घर आउने बितिकै टिभी हेर्न
८ वर्ष अगाडि · गाउँ / समाज












