गाउँ / समाजधनुषाको नौसयबिघामा मेयर मण्डलद्वारा पुलको शिलान्यास
बिनय कुमार यादव | जनकपुरधाम, ८ असार । धनुषाको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले पुलको शिलान्यास गरेको छ । धनुषाधाम नगरपालिका वडा ५ नौसयबिघा–किसानपुर सडकखण्ड अन्तर्गत अवस्थित नदिमा नगर प्रमुख मण्डलले पुलको शिलान्यास गरेको हो । विगतदेखि भोगी रहेको समस्यालाई समाधान गर्न पुलको शिलान्यास गर्दै म
८ वर्ष अगाडि · गाउँ / समाज












