देश कालनेपाल कम्युनिष्ट पार्टीले 'भण्डाफोर' गर्ने
जनकपुरधाम, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी धनुषा जिल्ला कार्य समितिले सँगठन विस्तारको लागि जनजागरण अभियान सुरु गरेका छन् । सोमबार धनुषाधाममा बसेको एकिकृत बैठकबाट ३ महिने एकिकृत जनजागरण अभियानको उद्घाटन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य देव नारायण साहको प्रमुख आतिथ्यमा बसेको बैठकले ३ महिे जनजागरण
८ वर्ष अगाडि · देश काल












