न्यूज हाईलाईटधनुषामा एक युवकको बेबारिसे शव फेला !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा मृत अवस्थामा एक युवकको शव फेला परेको छ । धनुषाको पूर्वीउत्तरी सबैला नगरपालिका वडा नं. ९ स्थित कोल्हुवा मोडमा खेतको आलीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीको प्रारम्भिक जानकारी अनुसार उक्त शव सबैला नगरपालिका वडा नं. १० बस्ने बर्ष २२ आलम क
८ वर्ष अगाडि · न्यूज हाईलाईट












