गाउँ / समाज'कमला बचाउको मुद्दा मधेशी आयोग सरकारसँग राख्छ' : अध्यक्ष दत्त
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी आयोगका अध्यक्ष प्रा. डा. विजय दत्तले कमला नदी संरक्षणको मुद्दा केन्द्र सरकार समक्ष राख्ने प्रतिवद्धता जनाएका छन् । प्रत्येक शनिबार कमला बचाउ अभियान अन्तर्गत गरिने अन्तरक्रिया कार्यक्रमको क्रममा शनिबार धनुषाको कमला नगरपालिका वडा नं. ६ मा आयोजना गरिएको अन्तरक्रिया कार्य
७ वर्ष अगाडि · गाउँ / समाज












