ब्यूरो-रिपोर्टरएक्सनमा इन्स्पेक्टर नायक, बालुवा तस्करहरु तनाव
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विभिन्न खोलाहरुबाट अवैद्य रुपमा उत्खनन नरोकिएको व्यापक गुनासो बढेपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर एक्सनमा आएको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी ईन्सपेक्टर पप्पु नायकले ईलाकाभित्र विभिन्न नदीहरुमा उत्खनन गर्नेहरु उपर कडा निगरानी राखेका छन् । सोही क
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











