प्रमुख समाचारधनुषा: कमला नपाका मेयर र वडाध्यक्षको सरकारी गाडी चोरी !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाका मेयर र एक वडाध्यक्षको सरकारी गाडी चोरी भएको रिपोर्ट लेखाइएको छ । पूर्वी धनुषाको कमला नपाका मेयर राम उदगार गोईतले नगरपालिकाबाट लिएको सरकारी गाडी चोरी भएको हो । गत बर्षको पुस २८ गते राती चोरी भएको ईलाका प्रहरी कार्यालयमा रिपोर्ट लेखाइएको छ । नगरपालिका
६ वर्ष अगाडि · प्रमुख समाचार












