गाउँ / समाजधनुषा हँसपुर नगरपालिकाको अधिकृतमा मण्डल
स्वास्थ्यको प्रमुखको रुपमा सोही नगरपालिकाका काम गरेका मण्डललाई अधिकृतको जिम्मेवारी दिदै शुक्रबार स्वागत कार्यक्रम गरिएको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
उहाँ न्यूज ब्यूरोको सह-सम्पादक हुनुहुन्छ । प्रदेशको जानकारी तथा समचारको लागि उहाँ प्रतिनीधित्व गर्दैहुनुहुन्छ | मोबाईल नं. : +9779854021284, 9803142770 |
गाउँ / समाजस्वास्थ्यको प्रमुखको रुपमा सोही नगरपालिकाका काम गरेका मण्डललाई अधिकृतको जिम्मेवारी दिदै शुक्रबार स्वागत कार्यक्रम गरिएको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजकार्यक्रममा नेपाली काङ्ग्रेस नेता बिक्रु मिझार ,नागेन्द्र सिंह ,जौकुमार महतो लगायत स्थानीय भद्रभलादमी ,बुद्दीजिविको उपस्थित रहेको थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजधनुषाधाममा विवाहपँचमीको तयारी सहित ठाउँ ठाउँमा गेट निर्माण, पोखरी सरसफाई, बजार सरसफाई देखि लिएर सहभागीताको लागि माईकिँग सहित मेलामा रामलीला समेत प्रदर्शन हुने सँयोजक यादवले जनाएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजत्यसको लागि गासिका भूपू अध्यक्ष प्रमेश्वर कापर जग्गा संरक्षणमा योग्दान दिएका थिए । नगर स्तरीय योजनाबाट नगरपालिकाले बजेट १ करोड ७५ लाखको बजारिकरण हिसाबले सटरको शिलान्यास गरिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
खेल / खेलाडीकार्यक्रममा स्वागत मन्त्वय नगर उपप्रमुख बिध्या देवि भुजेलले राखेका थिए ,मन्त्वय राख्ने क्रममा नगरका खेलाडी लाई प्रोत्साहन स्वरुप प्रथम मेयर कप खेल गराएको नगर उपप्रमुख भुजेलले बताइन् ।
५ वर्ष अगाडि · खेल / खेलाडी
कृषि/ कृषकप्रबन्धक साहले संस्थाको कुल सम्पत्ति २२ करोड लगभग पुगिसकेको जनाउँदै संस्थाका गतिविधि अगामी लक्ष्य प्रगती गरेको लगायत विभिन्न विषयमा जानकारी गराएका थिए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
स्वास्थ्य ब्यूरोनिःशुल्क रुपमा सर्प दंशको उपचार गर्ने नगरपालिकाका प्रमुख योगेन्द्र पंजियारले थपे । साथै सर्प दंशको उपचार नेपाली सेनाको श्रीनाथ गणले खटाएको चिकित्सकसहितको प्राविधिक टोलीले गर्ने भएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजप्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिन्छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारकार्यक्रममा वडा नं १ अध्यक्ष बिश्वनाथ यादव,२ का अध्यक्ष प्रभुनारायाण साह ,वडा नं ३ का अध्यक्ष राजकिशोर साह युवा नेता लक्षमी साह , लगायत स्थानीय भद्रभलादमीको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीकार्यक्रममा स्वागत मन्त्वय नगर उपप्रमुख बिध्या देवि भुजेलले राखेकी थिइन । मन्त्वय राख्ने क्रममा नगरका खेलाडीलाई प्रोत्साहन स्वरुप दोस्रो मेयर कप खेल गराएको नगर उपप्रमुख भुजेलले बताइन् ।
५ वर्ष अगाडि · खेल / खेलाडी
न्यूज हाईलाईटकार्यक्रममा महिला अधिकारकर्मी , सुरक्षा निकाय , रेडक्रेसको कर्मचारी , पत्रकार मित्र र स्थानीय महिलाहरुको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
शिक्षा ब्यूरोआफन्त नेपालको सहयोगमा निम्न माध्यमिक बिधालय बटेश्वरमा पुस्तक ,झोला बितरण गरिएको छ । गाउँपालिका भरिका बिद्यार्थीलाई सो समाग्री बितरण गरिएको छ ।
५ वर्ष अगाडि · शिक्षा ब्यूरो