प्रमुख समाचारमधेशको चर्चित एक महिने मकर मेला धनुषाधाममा प्रारम्भ
धनुषको आकार वर्षेनी बढ्दै गएको स्थानीयवासी बताउँछन् । धनुषको मध्यटुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माण गरिएको छ । भक्तजनले धनुषको टुक्रालाई पूजाअर्चना गर्छन् । धनुषाधाम जनकपुरदेखि करीब १९ किमी उत्तरपूर्वमा रहेको धनुषाधाम नगरपालिकामा रहेको छ । यहाँ पन्ध्रदिने मध्यमा परिक्रमाका क्रममा एक दिन विश्राम गरिन्छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार











