ब्यूरो-रिपोर्टरमहिलाहरु अब निर्धक्क बोल्न सिक्दैछिन् : वडाध्यक्ष महतो
नेतृत्व विकास तथा पब्लिक स्पीकिँग तालिममा प्रशिक्षण दिएका प्रशिक्षक प्रमोद कुमार यादवको प्रशिक्षण शैलीलाई पनि वडाध्यक्ष महतोले प्रशँसा गरेका थिए । अतिरिक्त क्रियाकलाप सहित प्रशिक्षण पनि व्यवहारिक शैलीमा दिएपछि सहभागी महिलाहरुले सहज रुपमा व्यवहारमा उतार्न सक्ने बताएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












