देश कालगृहमन्त्री खाँणले गरे कमला नदीको नीरिक्षण, समस्या समाधानको लागि निर्देशन
मेयर साहले गृहमन्त्री खाँणलाई ब्रिफिँग गर्दै कमला तटबन्धको दीर्घकालिन योजना र योजना यथाशिघ्र कार्यन्वयको माग गरे । सो क्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला, दुवै जिल्लाका प्रहरी प्रमुख सहित नगर प्रमुखहरुको पनि सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल












