जनता समाजवादी पार्टीको विरोधमा उत्रे पिपरावासी
भइरहेको विकास निर्माणलाई अवरोध गर्नको लागि मात्र प्रोपागाण्डा रचेको भन्दै विरोधमा उत्रेका हुन् ।

२०७७ साउन ८ बिहीबार, बेलुकी ६:१२ बजे१ मिनेट पढाइ
भइरहेको विकास निर्माणलाई अवरोध गर्नको लागि मात्र प्रोपागाण्डा रचेको भन्दै विरोधमा उत्रेका हुन् ।

२०७७ साउन ८ बिहीबार, बेलुकी ६:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकावासी जनता समाजवादी पार्टी (जसपा) लाई विकास विरोधी भन्दै विरुद्ध उत्रेका छन् ।
पिपराका नागरिक समाजले जसपाका नेता तथा कार्यकर्ताहरु विकास विरोधी भएको भन्दै विरोधमा उत्रेका छन् । विहिबार (आज) जसपाको विरोधमा प्रदर्शन गर्दै गाउँपालिका अध्यक्षको पक्षमा नारावाजी गरेका छन् ।
पिपराको एभेरेष्ट बैंक नजिकबाट निकालिएको रयाली गाउँपालिका कार्यालय हुँदै पिपरामा परिक्रममा गरिएको थियो । गाउँपालिका अध्यक्ष 'विक्रम चौधरी जिन्दावाद, विकास विरोधी जसपा मुर्दावाद' को नारा लगाउँदै नागरिक समाजहरुले प्रदर्शन गरेका छन् ।
जनता समाजवादी पार्टीले विभिन्न २० बुँदे माग राख्दै गाउँपालिकाका जनप्रतिनीधि सहित गाउँपालिका कार्यालयसँग विभिन्न शिर्षकको हरहिसाब माग गरेको हो । कोभिड–१९ को क्रममा विभिन्न शिर्षकमा भएको खर्चको प्रतिलिपी, विभिन्न योजनाहरुको डिपिआर, जाडोको मौसममा वितरण गरिएको कम्बल तथा मोटो कपडाको खर्च विवरण, कर्मचारी भर्नाको लागि निकालिएको सूचनाको प्रतिलिपी, पालिकाभरिको चल अचल सम्पतिको विवरणको प्रतिलिपीहरु माग गर्दै धर्ना समेत बस्दै आएको छ ।
जसपाले २० बुँदे माग पुरा गर, सबैको सम्मान गर, कमिशन तन्त्र बन्द गर जस्ता नारासहितको बैनरहरु लिएर प्रदर्शन सहित धरना दिएका हुन् । सोही विरोधमा स्थानीय नागरिक समाजले भइरहेको विकास निर्माणलाई अवरोध गर्नको लागि मात्र प्रोपागाण्डा रचेको भन्दै विरोधमा उत्रेका हुन् ।
उनीहरुले गाउँपालिकाका प्रमुख विक्रम चौधरीलाई स्वतन्त्र रुपमा विकास निर्माणका कार्यहरु गर्न दिनुपर्ने माग राख्दै जसपा विरुद्ध प्रदर्शन तथा नारावाजी गरेका हुन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
२ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१५ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१८ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१९ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी२३ घण्टा अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा१ दिन अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…