अन्तराष्ट्रियअन्तत : श्रीलँकाबाट हटयो सँकटकाल
न्यूज ब्यूरो नेपाल || कोलम्बो, ४ चैत । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशव्यापी रुपमा लगाइएको संकटकालीन अवस्था हटाउनु भएको छ । यही मार्च ६ तारिखबाट घोषणा गरिएको संकटकालीन अवस्था हटाइएको राजपत्रमा राष्ट्रपति सिरिसेनाले आइतबार हस्ताक्षर गर्नुभएको र त्यसपछि संकटकालीन अवस्था हटेको जानकारी
८ वर्ष अगाडि · अन्तराष्ट्रिय












