पालिका खबरधनौजी गाउँपालिकाको अध्यक्षमा लोसपाबाट झाले गराए उम्मेदवारी दर्ता
झासँगै ६ वटा वडामध्ये लोसपाबाट चुनावको लागि ४ वटा वडाका वडाध्यक्षका उम्मेदवारहरुसँगै उम्मेदवारी दर्ता गराएका हुन् ।
४ वर्ष अगाडि · पालिका खबर
उहाँ धनुषाको दक्षिणी भेक, सीमावर्ती सहित पेट्रोलिँग टिमका सदस्य हुन । विभिन्न जिल्लामा स्थलगत रिपोर्टिँगको जिम्मेवारी उहाँ सम्भाल्नुहुन्छ | सम्पर्क : 9809608959
पालिका खबरझासँगै ६ वटा वडामध्ये लोसपाबाट चुनावको लागि ४ वटा वडाका वडाध्यक्षका उम्मेदवारहरुसँगै उम्मेदवारी दर्ता गराएका हुन् ।
४ वर्ष अगाडि · पालिका खबर
ब्यूरो-रिपोर्टरजिवेन्द्र झा मधेस पहिलो तथा दोस्रो आन्दोलनमा होमिएका युवा तथा क्रान्तिकारी आन्दोलनकारी हुन । उनी समाजमा हरेक दुख पिडामा जनता बिच रहेको आफ्नो क्षेत्रमा समर्पित युवा नेता हुन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजदुर्घटनापछि दुवै जनालाई जनकपुरस्थित काव्या हस्पिटलमा ल्याएको थियो । त्यहाँ पुग्ने वित्तिकै पासवानलाई चिकित्सकले मृत घोषित गरेको थियो भने अर्का किशोरको उपचार सोही अस्पतालको आईसीयूमा भईरहेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरसोमबार दिउँसो उनलाई उपचारका लागी काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसियुमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए । सहनी ११ कक्षामा अध्ययनरत थिए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजलोसपाका नेता सन्तोष मण्डलको नेतृत्वमा आज स्थानीय हरुले बकरी जुलुस निकालेको हो । उनले वडाध्यक्ष अहिलेसम्म ताला खुलाउन कुनै चासो नलिएपछि बाध्य भएको बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनस्वास्थ्य शाखाबाट सीधा अधिकृत बनेका मण्डललाई प्रशासनीक ज्ञान कमजोर भएकै कारण गैर कानुनी तवरले काम नै नगरिएको योजनाहरुको पनि चेक धमाधम काटिन थालेको आरोप पनि लगाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
गाउँ / समाजअन्य प्रमुख प्रशासकीय अधिकृतको तुलनामा गौर शँकर मण्डलले निरन्तर कुशलपूर्वक कार्य सम्पादन गर्दै आएको भन्दै स्थानीयहरुले उनलाई हटाउन नमिल्ने अडान लिएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसोही विरोधमा केही वडाध्यक्षहरुले गाउँपालिकाको कार्यालय घेराउ गरेको थियो । उनीहरुले आफ्नो स्वार्थको लागि हरेक वर्ष असार मसान्तमै नयाँ अधिकृत ल्याएर घप्ला गर्ने योजना बनाएको आरोप लगाएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरआर्थिक वर्ष सम्पन्न हुन डेढ महिनाभन्दा पनि कम रहेको समयमा योजनाहरु स्थगित भएपछि यस आर्थिक वर्षमा पनि विकास निर्माणको कार्यहरु नहुने देखिएको स्थानीयहरुले गाउँपालिका अध्यक्षलाई प्रतिकार गर्ने समेत दिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसोही क्रममा धनौजी गाउँपालिकाको वडा नम्बर ५ बहुअर्बास्थित समेत निरन्तर बजारमा भीडभाड देखिएको छ । वडा नम्बर ५ को बहुअर्वा स्थित लाग्ने गरेको तरकारी बजारमा सयौं जनाको भीडले कोरोना र निषेधाज्ञालाई धज्जिया उडाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । बर्षौदेखि सास्ती भोग्दै आएको स्थानीयहरुको लागि जसपाका नेता एवम् प्रतिनीधिसभा सदस्य राजेन्द्र महतोको सँसदीय विकास कोषबाट सडक शिलान्यास गरिएको छ । बर्षायाममा अधिक प्रभावित हुने धनुषाको लखौरी देखि देउरीसम्मको सडकखण्डमा अब पक्की सडक बन्ने भएको छ । जसका युवा नेता एवम् धनौजी गाउँ
५ वर्ष अगाडि · देश काल
समाचार प्रभावप्रहरीको पोशाक लगाएर मादक पदार्थ सेवन तथा अनुशासनहिनता जस्ता कार्यहरु गरेको खण्डमा कारवाही हुने गरेको छ ।
५ वर्ष अगाडि · समाचार प्रभाव