गाउँ / समाजधनुषा लालगढको बौआ होटलमा अखाद्य समाग्री फेला, २५ हजार जरिवाना, ५ क्विन्टल अखाद्य सामग्री नष्ट
संयुक्त अनुगमन टोलीले लालगढ र ढल्केबर क्षेत्रमा सञ्चालित अन्य होटल तथा किराना पसलबाट म्याद गुज्रेका, लेबलविहीन तथा गुणस्तरहीन मसला, तेल र अन्य खाद्य सामग्रीसहित करिब पाँच क्विन्टल सामग्री नियन्त्रणमा लिएर नष्ट गरेको जनाएको छ।
३ महिना अगाडि · गाउँ / समाज











