ब्यूरो-रिपोर्टरकप्तानगँजका वडाध्यक्षले भने,–'द्वन्द्व चर्किन सक्ने अवस्था आउन सक्ने भएकाले तत्काल पसलहरु मर्मत नगर्नु'
न्यूज ब्यूरोसँगको कुराकानीमा वडाध्यक्ष अन्सारीले अहिले पूर्ण रुपमा तनाव समाप्त नभएकोले केही दिन साम्य भएपछि मात्र पसलहरु मर्मत गर्न भनेको बताए । उनले अहिले उनीहरु पसलको मर्मत सम्भार गरे केही केटाहरु रोक्न सक्छ र त्यसले द्धन्द्ध हुन सक्छ, त्यसैले दुवै पक्षलाई मिलाएर लैजाने प्रयासरत रहेको बताए ।
२ महिना अगाडि · ब्यूरो-रिपोर्टर











