Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Karnali Yaks
166/518.4 ov
This Over (18.4)
10 runsLast over: 13 runs
Karnali Yaks batting
Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Karnali Yaks
166/518.4 ov
Last over: 13 runs
Karnali Yaks batting
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९९ समाचार
कृषि/ कृषकमधेश प्रदेशका किसानहरुलाई आगामी आर्थिक बर्षसम्म ८० प्रतिशत पहुँच बढाउने लक्ष्य लिएको उनले बताएका छन् । नेपाल सरकारले कृषिसंग सम्बन्धित कृषि उत्पादन, पशु–पंछी तथा मत्स्य पालनमा बीमाका लागी ८० प्रतिशतसम्म अनुदान दिदै आएको छ।
३ वर्ष अगाडि · कृषि/ कृषक
देश कालआगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सोअघिका नीति तथा कार्यक्रमबारे दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजअस्पताल नजिकै रहेको आर्यन फार्मेसीलाई औषधि खरिद गरे वापतको २ लाख भन्दा बढी तथा श्रीमानको उपचारमा लागेको रकम मध्ये २ लाख भन्दा बढी रुपैयाँ बुझाएर शुक्रबार साँझ अस्पतालबाट शव बुझेको सदाको पत्नी मालतीले बताइन । उनले श्रीमान गुमाएको पीडा संगै ऋणको अर्को भार थपिएको सुनाइन ।
३ वर्ष अगाडि · गाउँ / समाज
सई विष्टले भुक्तानी पनि सहज तरिकाबाट गराइ दिने निर्माण व्यवसायीलाई आश्वासन दिएका थिए । सोही घुस लिन उनी महोत्तरीबाट काठमाण्डू महानगरपालिका १० बानेश्वर पुगेका थिए । र घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजशिलान्साय कार्यक्रमको लागि गाउँपािलका उपाध्यक्ष कमला सहगल, वडा नं. ४ का वडाध्यक्ष दिलिप यादव, वडा सदस्य गणेशमान कामत, बबिता राउत कुर्मीसहित विभिन्न राजनीतिक दलका प्रतिनीधि, बुद्धिजीवीहरुको सहभागीता रहेको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज
विचार / ब्लगबुद्ध धर्मले सिकाएको पाठ हरुलाई ब्यबहारमा लागु गर्न सकेको जिबन को जनस्वास्थको दर्शन स्वास्थ्य प्रबर्धन ,रोग रोकथाम, सजिलै संग संग गर्न सकिन्छ र असल जिबनको मार्ग दर्शन भएकोले यो शिप सबै सबले पालना गर्नु आबश्यक देखिन्छ ।
३ वर्ष अगाडि · विचार / ब्लग
गाउँ / समाजबीआर ०१ पीजी ६५७७ नम्बरको सेतो रङ्गको स्कार्पियोभित्र सेतो प्लास्टिकको झोलामा नेपाली नक्कली नोट एक हजार दरको ४५० थान र पाँच सय दरको नोट ७२ थान फेला पारेको हो। सक्कली एक हजार दरका नोट दुई सय थान गरी पनि भेटिएको छ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजविषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केवर र लागूऔषध ब्यूरो जनकपुरधामबाट खटिएको संयुक्त टोलिले शुक्रबार बिहान साढे १० बजे धनुषाको मिथिला नगरपालिका वडा नम्बर–१० लालगढपश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–२–०३–००७प ८५४१ र ज ४ प ७७३३ नम्वरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोराभित्र लुकाई छिपाई ल्याइरहेको अवस्थामा गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ का ३६ वर्षीय बिरेन्द्र सदाको शव तीन दिनदेखि अस्पतालमै रहेको छ । उपचार कै क्रममा तीन दिन अघि मृत्यु भएको उनको शव औषधी र उपचार वापत लागेको सम्पूर्ण खर्च तिर्न नसकेपछि विराटनगरस्थित न्युरो अस्पतालमै रहेको मृतककी श्रीमती मालती देवी सदाले बताएक
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरत्यसको साथ,ै उक्त सामग्रीहरुलाई कसरी प्रयोग गर्ने त्यस सम्बन्धमा कक्षा ६ देखि कक्षा १० कक्षाका २० जना ( विज्ञान, गणित तथा कम्पुटर ) शिक्षकहरुको लागि २ दिने कार्याशाला समेत आयोजना गरी प्रत्येक सामग्रीहरुको प्रयोग गर्ने तरिका बारेमा जानकारी गराइएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकनेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र रही कार्य गर्नु हुने छ। तपाईंको मनोनयनले सङ्घलाई थप उचाइ प्राप्त गर्ने विश्वास लिदैं कार्यकाल सफलताको शुभकामना पत्रमा उल्लेख गरिएको छ।
३ वर्ष अगाडि · राजनीतिक
देश कालत्यसैगरी, बैठकमा सहभागी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख विश्वराज खड्काले स्मारक निर्माण गर्न राजनीतिक दलहरुबीच सहमतिमै अगाडि बढ्नु उचित हुने भन्दै सहमतिको लागि नै प्रयास गर्नु पर्ने बताए ।
३ वर्ष अगाडि · देश काल