गाउँ / समाजधनौजीमा गाउँपालिका अध्यक्षले एकलौटी गर्न खोजेको भन्दै कार्यालयमा तालाबन्दी
नव निर्वाचित जनप्रतिनीधिहरुलाई पदीय जिम्मेवारी खाएको दुई बर्ष वितिसक्दा पनि अहिलेसम्म जनताले नयाँ विकासका अनुभूति गर्न नसकेको आरोप छ । उनीहरुले विकास निर्माणको कार्य तीव्र पार्नुपर्ने भन्दै तालाबन्दी गरेको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज











